-A Khambu attire suggestion committee meeting was also held.
Today, July 19, 2023, a meeting was held at the office of the CC of KKRSS at the supermarket. The meeting was chaired by the president, Dr. Pratap Singh Rai, while the Founder Member, Shri Bharat Prakash Rai, Vice President, Shri Mani Kumar Rai, Secretary, Shri Udhyan Rai, Assistant Secretary, Shri Deepen Rai, Assistant Treasurer, Captain LB Rai, Bijanbari Block Committee President, Mr. MC Rai, Former Secretary, and KKRSS ST Committee President, Mr. MS Rai, and Organising Secretary, Ms. Surekha Rai, were present in the meeting.
In today’s meeting, it was unanimously passed that KKRSS will also participate in the procession on tribal issues organised by the Mahasangh on July 30 in Darjeeling.
Other agenda items for the meeting:
-Annual General Meeting of KKRSS (AGM),
renovation of Mahankal Mankhim, etc.
Which could not be finalised; these matters are under consideration and will be placed again at the next CC meeting.
In addition, a meeting of the Ad Hoc Khambu Attire Suggestion Committee was also held this afternoon. This was the first meeting after the formation of the ad hoc committee. The meeting agreed that an expert team consisting of Khambu attire experts should be included in the committee and that a full committee should be formed as soon as possible. The next meeting of the committee is expected in one month.
संस्थापक सदस्य तथा केन्द्रीय समिति कार्यकारी सदस्यहरुको सभा: अपरान्ह भेष-भुषा सुझाव समिति काे सभा
आज मिति जुलाई 19, 2023 को दिन किराँती खम्बु राई साँस्कृतिक सस्थानको केन्द्रीय समितिको कार्यालयमा एक सभा भयो, सभाको अध्यक्षता केन्द्रीय समिति काे अध्यक्ष डाक्टर प्रताप सिंह राई हुनु हुन्थियो भने सभामा उपाध्यक्ष श्री मनि कुमार राई, मूल सचिव श्री उध्यान राई, संस्थापक सदस्य श्री भरत प्रकाश राई, सहायक सचिव श्री दिपेन राई, सहायक कोषाध्यक्ष क्याप्टेन एल बी राई, विजनबारी खण्ड समिति अध्यक्ष श्री एम सि राई, पूर्व मूल सचिव एवम् जनजाति समिति अध्यक्ष श्री एम एस राई, दार्जीलिङ जिल्ला समिति मूल सचिव श्री किशोर राई, आयोजक (अर्गनाईजिङ) सचिव सुश्री सुरेखा राई को विषेश उपस्थिति रहेको थियो।
आजको सभामा 30 जुलाई मा महासंघ द्वारा आयोजित जनजाति विषयमा गरिने विशाल जुलुसमा किराँती खम्बु राई सांस्कृतिक संस्थानले पनि सहभागीता जनाउने सर्वसम्मतिले पारित गर्यो।
आजको सभामा थप एजेन्डाहरु; संस्थानको (AGM) वार्षिक साधारण सभा, महांकाल माङखिम मर्मत सम्भार, इत्यादी विषयहरूमा सहमत हुन नसक्दा यी विषयहरू विचाराधीन रहेको हुँदा आउने केन्द्रीय समितिको सभामा फेरि राखिने भएको छ।
साथै आज अपरान्ह खम्बु भेष-भुषा सुझाउ तदर्थ समितिको सभा पनि आयोजना गरिएको थियो। उक्त सभा तदर्थ समिति गठन भए पछि यो पहिलो सभा थियो, सभाले भेष भुषा का विशेषज्ञहरु साथै यस विषयमा गहन जानकारी भएका खम्बुहरुलाई समावेश गरी एक विज्ञ टोली तयार गरिनु पर्ने र यथासिग्र पूर्ण समिति गठन गर्ने सहमति जनाउँदै फेरि एक महिना पछि यस समितिको सभा राखिने सभाले तय गर्यो।