August 21, 2022: Our organization, KKRSS’s long-term special efforts, today’s program of handing over was successfully completed. It was held in the GDNS library hall under the chairmanship of Mr. Dr. Pratap Singh Rai. From the side of the KKRSS, the chief patron, Shri CR Rai, founding member Shri Hemu Rai, as well as the executive members of the KKRSS, Bagdogra, Mirik, Kharsang, Darjeeling District Committee and Central Committee officials were present. The president of the Handing-Taking over Committee Shri Santosh Rai could not attend today’s meeting due to health problems and Mr. Anup Rai, the Treasurer, acted in his place. Mrs. Mamata Rai, former treasurer from the former committee was present. Today’s program was conducted by Mr. Kishore Rai Muksu.
In the presence of everyone, Mrs. Mamta Rai, the former treasurer, presented the financial details of the last five years (2015-2020) in the meeting, and the accounting registration certificate, bank account checks, and audited accounts were completely handed over to the new committee today in the presence of everyone. Today’s meeting has decided that the transferred documents will be approved by the meeting of the central committee which will be checked by the treasurer Mr. Anup Rai and the finance department of the institute.
The following resolutions were passed today in the extended program:
1. Today’s meeting also officially passed the Mangpa-Mangma conference held on August 7 last at the Lebong BSMI school premises.
2. K. K. R. S. S. to organize a grand Sili festival in the Chaurasta complex in this month of October.
3. The decision to organize the Archery competition at the district level in the month of November was unanimously passed.
4. A Khambu Traditional Attire Advisory Committee will be constituted which will standardize Khambu dress in consultation with experts related to Khambu Rai from Darjeeling and Sikkim.
5. The KKRSS to felicitate the senior Raipa for the position of Sandiva.
आज हाम्रो संस्थान भित्र सौहार्दपूर्ण रूपमा हस्तान्तरण कार्यक्रम सम्पन्न
August 21, 2022: हाम्रो संगठन, किराँती खम्बु राई साँस्कृतिक संस्थानको लामो समयकाे विशेष प्रयासमा आज हस्तान्तरण कार्यक्रम सभा गो. दु. नी. स. लाइब्रेरी कक्षमा श्री डाक्टर प्रताप सिंह राई को सभापत्यमा सम्पन्न भयो। नयाँ संस्थानको पक्ष बाट संस्थानको प्रमुख संरक्षक श्री सी आर राई, संस्थापक सदस्य श्री हेमू राई, साथै संस्थानको कार्यकारी सदस्यहरू बाघडोग्रा, मिरिक, खरसाङ, दार्जीलिङ जिल्ला समिति र केन्द्रीय समितिको पदाधिकारी गणहरु उपस्थिति थिए। हस्तान्तरण समितिको अध्यक्ष श्री संतोष राई स्वास्थ्य समस्याको कारणले आजको सभामा उपस्थित हुन सक्नु भएन र उहाँको स्थानमा कोषाध्यक्ष श्री अनुप राईले कार्यवहन गर्नु भएको थियो। भूतपूर्व समिति बाट पूर्व कोषाध्यक्ष श्रीमती ममता राईको उपस्थिति थियो। आजको कार्यक्रम सञ्चालन श्री किशोर राई मुक्सुले गर्नु भएको थियो।
सबैको उपस्थितिमा पूर्व कोषाध्यक्ष श्रीमती ममता राईले विगत पाँच बर्षको (2015-2020) आर्थिक व्यौरा सभामा प्रस्तुत गर्नु भयो साथै लेखा दर्ता प्रमाणपत्र, बैंक खाताको चेकहरु, परीक्षित खाताहरू पूर्ण रूपले आज नयाँ समितिलाई सबैको उपस्थितिमा हस्तान्तरण गर्नु भयो। हस्तान्तरण गरिएका कागजातहरू कोषाध्यक्ष श्री अनुप राई अनि संस्थानको वित्त विभागले जाँच गरि आउने केन्द्रीय समितिको सभाले अनुमोदन गर्ने तय आजको सभाले गरेको छ।
विस्तारित कार्यक्रममा आज निम्न प्रस्तावहरू पारित गरियो:
1. आजको सभाले गत अगस्त 7 को दिन लेबोङ BSMI स्कूल परिसरमा सम्पन्न भएको माङपा-माङमा सम्मेलनलाई पनि आधिकारिक रूपमा पारित गर्यो।
2. के. के. आर. एस. एस. ले यही अक्टोबर महिनामा भव्य सिली उत्सव चौरास्ता परिसरमा आयोजना गर्ने।
3. जिल्ला स्तरमा धनुकाँड प्रतियोगिता यही नोभेम्बर महिनामा आयोजना गर्ने निर्णय सर्व सम्मतिमा पारित गर्यो।
4. भेष-भुषा समिति गठन गरिने जसले दार्जीलिङ लगायत सिक्किमका खम्बु राई सम्बन्धित विशेषज्ञहरु सँग परामर्श गरी खम्बु पहिरनलाई मानकीकरण गरिने।
5. संस्थानले सानदिवा पद वरिष्ट राईपा हरुलाई अभिनन्दन गरिने।