June 23, 2022: The Central Committee Chairman, General Secretary, and Treasurer had a meeting yesterday with former Treasurer Mrs. Mamata Rai at her residence Lebong. In the meeting, it was requested to resolve the accounts of the previous term as soon as possible, accordingly, the former treasurer assured that all the accounts of the previous term will be resolved within a few days and a meeting will be held with the central committee in the third or fourth week of July next month. In that meeting, it was informed that all previous term accounts will be transferred.
Moreover, last week on 16th June, Central Committee President, General Secretary, and District Secretary visited the residence of Mr. PM Rai, at Goke. Mr. PM Rai is a retired teacher from Sikkim, who has written syllabus up to class 12.
During the visit, Mr. PM Rai assured us to prepare Khambu Rai (Bantwa language) curriculum up to class 4 and hand it over to the Central Committee within a few months. K. R. S. S. will recommend to the Government of Bengal to implement it in the primary schools of Darjeeling hills.
सम्पूर्ण केन्द्रीय समिति सदस्यहरूलाई जानकारी
June 23, 2022: केन्द्रीय समिति अध्यक्ष, महासचिव अनि कोषाध्यक्ष हिजो पुर्व कोषाध्यक्ष श्रीमती ममता राई सँग उहाँकै बासस्थान लेबोङमा बैठक भयो। बैठकमा पुर्व कार्यकालको हिसाब किताब यथा सक्दो छिटो समाधान गर्न अनुरोध गरियो, सोही अनुरूप पुर्व कार्यकालको हिसाब किताब केही दिन भित्रमा नै सबै समाधान हुने आश्वासन पुर्व कोषाध्यक्षले दिनु भयो र आउने महिना जुलाई काे तेस्रो वा चौथो हप्तामा केन्द्रिय समिति सँग एउटा बैठक हुने बताउनु भएको छ। त्यस बैठकमा नै सबै पुर्व कार्यकालको खाताहरु हस्तान्तरण गरिने जानकारी गराउनु भयो।
यसबाहेक, गत सप्ताह 16 जुन को दिन, केन्द्रीय समिति अध्यक्ष, महासचिव र जिल्ला सचिव, गोक निवासी श्री पी एम राईको बास स्थान भ्रमण गरे। श्री पी एम राई सिक्किममा कक्षा १२ सम्मको पाठ्यक्रम लेख्ने सेवानिवृत्त शिक्षक हुनुहुन्छ।
भ्रमणको क्रममा श्री पी एम राई ले यहि एक महिना भित्र कक्षा 4 सम्मका खम्बु राई (बान्तवा भाषाको) पाठ्यक्रम तयार गरी केन्द्रिय समितिलाई हस्तान्तरण गर्ने आश्वासन दिनु भएको छ। सो पाठ्यक्रम के. के. आर. एस. एस. ले दार्जीलिङ्ग पहाडको प्राथमिक पाठशालाहरुमा कार्यान्वयन गर्न बंगाल सरकारलाई सिफारिस गरिनेछ।