Ultimate magazine theme for WordPress.

Activities

KKRSS celebrates Yeledong 5086

January 18, 2026: Kiranti Khambu Rai Sanskritik Sansthan (KKRSS) has celebrated the Kiranti New Year, Yeledong 5086, as the new year of the Khambu Rai community. As usual, KKRSS has celebrated its New Year at the premises of Jamuni Park. KKRSS has a separate committee to celebrate the Khambu Rai New Year, the Yeledong committee, which organizes this New Year festivity. This year, members from Bijanbari block, Takhvar valley, and Darjeeling town participated in the event. Mangpa Ganesh Rai performed the rituals at the…

Activities of KKRSS units, rally in Mirik for ST status

Activities of KKRSS units, rally in Mirik for ST status for Khambu Rai December 29, 2025, Mirik: Mirik Mahakuma Samity usually grandly observes Udhauli Sakela. Members of Khambu Rai from across the Mirik periphery participate in any event called by Mirik Mahakuma Samity. During the occasion, Khambu Rais of the entire Mirik region participated in the rally for the Scheduled Tribe status for Khambu Rai, organised by Mirik Mahakuma Samity. Scheduled Tribe status for Khambu Rai has been the long-pending demand of KKRSS.…

आगामी कार्यक्रमहरु तथा गतिविधिहरुको चर्चा परिचर्चा

September 24, 2025: श्री मेगराज राई, अध्यक्ष, केन्द्रीय समिति, किराँती खम्बू राई सांस्कृतिक संस्थान, आज दार्जीलिङ केन्द्रीय कार्यालयमा उहाँको उपस्थितिमा संस्थानको बिषेश आगामी कार्यक्रमहरु तथा गतिविधिहरुको चर्चा परिचर्चा, महासचिव श्री उध्यान राई, जिल्ला अध्यक्ष श्री किशोर राई अनि केन्द्रिय समिती सदस्य हरु माझ भयो।

उप सभापति श्री मनि कुमार राई ज्यु अस्वस्थ

September 24, 2025: हाम्रो केन्द्र समितीको उप सभापति श्री मनि कुमार राई ज्यु हिजो अचानक हस्पिटलमा भर्ना हुन भएको छ, सिलिगुडी नविदेता हस्पिटलमा उपचार भइरहेको जानकारी सस्थानको सबै सदस्यहरु लाई जनाउदछौ । वहाँ को स्थिती अलिक नाजुक अवस्थामा छ र सबै सदस्यहरुलाई सुम्निमा पारुहाङलाई सुस्वस्थको प्राथना गरिदिने केन्द्र समिती हार्दिक अनुरोध गर्दछ । आलाङन्ने सेवा! सेवान्ने!

KKRSS QR code

KKRSS Central Committee has acquired the UPI QR Code,  which is available for the convenience of all the members of KKRSS. Sakha and members are to note that once the QR code is used, kindly send the screenshot or a copy of the transaction to the Treasurer, KKRSS.

KKRSS submits protest letter to Darjeeling MP

RGI has time and again rejected the report of Khambu Rai for inclusion in the list of scheduled tribes due to various aspects. One major observation of RGI was specifically quoted from the book titled "People of India," West Bengal (Calcutta 2008), general editor K. S. Singh, compiled by Badal Kumar Basu, where Khambu Rai has been projected as absolutely absurd, such as... "They profess Hinduism... The service of a Baon or Brahman priest is hired by them for the performance of rituals associated with birth, marriage and…

सर्वेक्षण फाराम सम्बन्धि तकभर चौथो विभाग शाखामा सभा

अगस्त 24, 2025, आईतबार: आज तकभर चौथो विभाग शाखाको तत्वधानमा संस्थानको सामाजिक आर्थिक सर्वेक्षण फाराम भर्ने विषय सम्बन्धि लिएर तकभर चौथो विभागको सामुदायिक हलमा सभा आयोजना भएको थियो। उक्त सभामा शाखाको सबै सदस्यहरूलाई संस्थानको सामाजिक आर्थिक सर्वेक्षण फाराम विषय सम्बन्धि बुझाउन केन्द्रीय समितिका प्रतिनिधिहरु, महासचिव उद्यान राई, जिल्ला अध्यक्ष श्री किशोर राई, केन्द्रीय समिति सदस्य श्री अमर दीप राई साथै रंगित II ग्राम पंचायत समिति अध्यक्ष अनि सचिव हरुको पनि उपस्थिति थियो। संस्थानको सर्वेक्षण फाराम सम्बन्धि विस्तृत जानकारी साथै…

सुचना – संस्थानको सक्रिय सदस्यता सूची एवम वार्षिक सदस्यता शुल्क

सुचना सभापति/सचिव, जिल्ला/महकुमा/खण्ड/ग्राम पंचायत/सम्पुर्ण शाखाहरु, किराँती खम्बू राई सांस्कृतिक संस्थान। विषय: संस्थानको सक्रिय सदस्यता सूची एवम वार्षिक सदस्यता शुल्क किराँती खम्बु राई सांस्कृतिक संस्थानको निम्न लिखित सूचीमा उल्लेख गरिएका शाखाहरुले मात्र सुचारु रुपले वार्षिक सदस्यता शुल्क भुक्तान गरेर हाम्रो संस्थानलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग गरिरहेको छ। यसरी, संस्थानको प्रत्येक कार्यहरूमा यहाँ उदघृत शाखाहरूले संस्थानलाई उल्लेखनीय योगदान गरिरहेको हामी सूचित गर्दछौं। यसर्थ, संस्थानले पनि यस सुचीमा उल्लेख…

जनगणना सुझाव समितिको प्रथम बैठक

दिनांक २३ अगस्त २०२५ शनिबार: जनगणना सुझाव समितिको प्रथम बैठक केन्द्रिय सभापति श्री मेघराज राईपाको अध्यक्षतामा संस्थानको केन्द्रिय कार्यालय परिसरमा सम्पन्न भयो। सभामा केन्द्रीय महासचिव श्री उधयान राई पनि उपस्थित हुनुहुन्थ्यो र उपस्थित जनगणना सुझाव समितिको सदस्यहरु बाट आ-आफ्नो क्षेत्र को सुझावलाई सभामा राख्नु भयो। यस महत्वपूर्ण सभामा तीन विषय माथि चर्चा भयो जस्तै: धर्म, भाषा र जाती लाई आगामी जाती जनगणनामा लेखिनु पर्ने र निकाय बाट आधिकारिक कागज पत्र ननिस्केको हुनाले अहिले नै समितिले निर्णय लिन सकिएन। यसलाई आ-आफ्नो क्षेत्र भित्र…

Formation of KKRSS Census Advisory Committee

July 20, 2025: As per the Executive Meeting of KKRSS Central Committee held in Darjeeling on July 19, 2025, the meeting has unanimously decided to form the Census Advisory Committee, consisting of KKRSS members from across the regions, such as Dooars-Alipurduar, Jalpaiguri, Siliguri, Kalimpong, Kurseong, Mirik, Sukia-Jorbunglow block, Bijanbari-Pulbazar block, and Darjeeling Municipality. Accordingly, the following members were nominated for the KKRSS Census Advisory Committee: KKRSS Census Advisory…