Ultimate magazine theme for WordPress.

तदर्थ समितिको सभा सम्पन्न

0 4

-तदर्थ समितिको सभा सम्पन्न

March 1, 2026: किराँती खम्बू राई सांस्कृतिक संस्थानको केन्द्रिय समिति विगठन गरेर नयाँ केन्द्रिय समितिको चुनाव को निम्ति गठन गरिएको तदर्थ समितिको आज संस्थानको केन्द्रिय कार्यालयमा तदर्थ समिति अध्यक्ष श्री मेगराज राईको सभापतित्वमा सभा सम्पन्न भयो।

आजको सभाले अघिल्लो सभा अनुसारका निर्णयहरू बमोजिम निर्वाचन समिति गठन अनि केन्द्रीय समितिको चुनाउको मितिको तय सर्व सम्मतिले पारित गरेको छ।

निर्वाचन समिति सदस्यहरु:

1. श्री प्रणय राई – कानुनी सल्हाकार
2. श्री हेमु राई – संस्थापक सदस्य
3. श्री सी आर राई – प्रमुख संरक्षक
4. श्री भरत प्रकाश राई – संस्थापक सदस्य
5. श्री गजेन्द्र राई – संस्थापक सदस्य
6. श्री शंकमनी राई – बरिष्ट सदस्य, कालिम्पोङ
7. श्री बलराम राई – बरिष्ट सदस्य, खरसाङ
8. क्याप्टेन एम बी राई – बरिष्ट सदस्य, बागडोगरा
9. श्री कैलाश राई – बरिष्ट सदस्य, मिरिक
10. श्री सुनील राई – बरिष्ट सदस्य, जलपाईगुडी
11. श्री प्रशान्त थुलुङ – बरिष्ट सदस्य, डुवर्स, अलिपुरद्वार

केन्द्रिय समितिको चुनाव मिति:
29 मार्च, 2026 [आईतबार]

(चुनाव प्रक्रियाको मापदण्ड र नामांकन विषय सम्बन्धी चुनाव समितिको सभा पछि सार्वजनिक गरिनेछ।)

Leave A Reply

Your email address will not be published.