Ultimate magazine theme for WordPress.

वर्तमान केन्द्रिय समिति विगठन, नयाँ केन्द्रिय समिति गठनको निम्ति “तदर्थ समिति” गठन

0 1

-वर्तमान केन्द्रिय समिति विगठन, नयाँ केन्द्रिय समिति गठनको निम्ति “तदर्थ समिति” गठन

-संस्थापक सदस्यहरू अनि केन्द्रीय कार्यकारिणी सभा

February 19, 2026: किराँती खम्बू राई सांस्कृतिक संस्थान केन्द्रिय समिति अध्यक्ष श्री मेगराज राई को सभापतित्यमा मिति 19 फेब्रुअरी 2026 मा आयोजित, संस्थापक सदस्यहरू अनि केन्द्रीय कार्यकारिणी सभाले, बर्तमान केन्द्र समितिको कार्यकाल पूरा भएको हुनाले, संस्थानको कानुनी सल्हाकार श्री प्रणय राईको सुझाउ बमोजिम, वर्तमान केन्द्र समितिलाई उक्त सभाले सर्व सम्मति द्वारा विघटन गरेर, नयाँ केन्द्र समिति गठन गर्नको निम्ति तदर्थ समिति गठन गरेको छ।

उक्त तदर्थ समितिले छिट्टै एउटा सभा आयोजित गरि निर्वाचन समिति गठन गर्नुपर्ने अनि केन्द्रीय समितिको चुनावको मिति तय गर्नुपर्नेछ।
उक्त तदर्थ समितिमा निम्नलिखित केन्द्रीय समिति सदस्यहरू सभाले सर्व सम्मति द्वारा पारित गरेको छ।

1. श्री मेगराज राई – कालिम्पोङ
2. श्री अरुण राई – कालिम्पोङ
2. उद्यान चाम्लिङ राई – दार्जीलिङ
3. क्याप्टेन एल बी राई – पचयाङ सोनादा
4. श्री किशोर राई – दार्जीलिङ
5. श्री सी के राई – मिरिक
6. श्री जोन राई – सुकिया पोखरी
7. श्री सी डी बान्तवा – सुकिया पोखरी
8. श्री मण्डल राई – पुल बिजनबारी
9. श्री एम सी राई – रिम्बीक
10. श्री मदन थुलुङ – चुलीमा चुङथुङ विजनबारी खण्ड
11. श्री बिरेन्द्र चाम्लिङ – डाँडा गाउँ रिम्बीक
12. श्री सुनील राई – जलपाईगुडी
13. श्री प्रशान्त थुलुङ – डुवर्स अलिपुरद्वार
14. श्री मणिकुमार राई – सिलिगुडी
15. श्री कृष्ण राई – सिलिगुडी
16. श्री राजमान राई – खरसाङ
17. श्री आर डी राई – खरसाङ
18. श्री अर्जुन राई – दार्जीलिङ
19. सुश्री सूरेखा राई – दार्जीलिङ
20. श्रीमती स्मृति राई – दार्जीलिङ
21. श्री इन्द्र राई – दार्जीलिङ
22. श्री दिपेन राई – रंङ-रङलियट खण्ड
23. श्री घनश्याम राई – मङपु
24. श्री दिवस राई – सिङताम बीजनबारी खण्ड।

Leave A Reply

Your email address will not be published.