Ultimate magazine theme for WordPress.

Annual Central Committee Meeting held

0 555

November 27, 2022: Annual Central Committee Meeting was held on November 27, 2022, in Darjeeling, the Meeting was presided over by the president of KKRSS, Dr. Pratap Singh Rai. The Meeting was also attended by Chief Patron, Shri C. R. Rai, Founder Member, Shri Hemu Rai, Shri Gazendra Rai, and distinguished  Central Committee Members from the Darjeeling, Kalimpong, Kurseong, Mirik, Siliguri, and Alipurduar district. There were 58 Central committee members present at the Annual Meeting out of 108 total Central committee members.

The Meeting was conducted by Shri Prashant Thongrepa Rai and Shri Kishor Rai Muksu and coordinated by Smt. Smriti Rai.

The annual report of KKRSS was submitted by General Secretary Shri Udhyan Rai and the annual report of financial status was submitted by Treasurer Shri Anup Rai.

Kalimpong district committee, Kurseong subdivision committee, Siliguri subdivision committee, and Mirik sub-division committee also submitted their Annual Report to the house during the Meeting.

The Meeting also passed the following Resolutions:

  1. Approved Mangma-Mangpa Advisory committee, which was constituted on August 8, 2022
  2. Approved Language and Sili training center at BSMI school.
  3. Approved Mahakal Dara Mangkhim Committee.
  4. The date of Udauli 2022 was announced as – December 10, 2022
  5. Yeledong 2023 is to be celebrated.
  6. Khambu Heritage site to find in Darjeeling hills.
  7. The House approved retail outlet of Khambu attire and accessories at the Central office.
  8. Amended – Article 5/1/a: Tenure of an elected body of Central Committee to 2 years from 5 years.
  9. Approved Mrs. Surekha Rai as the Organizing Secretary.

 

Following the approval of the Organising Secretary to Mrs. Surekha Rai, she was sworn in and the certificate was handed over by Shri Pranay Rai, legal advisor of KKRSS.

CLICK TO DOWNLOAD GS ANNUAL REPORT (ENGLISH)

नोभेम्बर २७, २०२२ मा दार्जिलिङमा वार्षिक केन्द्रीय समिति बैठक सम्पन्न भयो, बैठकको अध्यक्षता kkrss ​​का अध्यक्ष डा प्रताप सिंह राईले गर्नुभएको थियो। बैठकमा मुख्य संरक्षक, श्री सी आर राई, संस्थापक सदस्य, श्री हेमु राई, श्री गजेन्द्र राई, दार्जिलिङ, कालिम्पोङ, कुर्सियोङ, मिरिक, सिलगढी र अलीपुरद्वार जिल्लाका विशिष्ट केन्द्रीय समिति सदस्यहरू पनि उपस्थित थिए। बार्षिक बैठकमा कुल १०८ केन्द्रीय समिति सदस्यहरु मध्ये ५८ केन्द्रीय समिति सदस्यहरुको उपस्थिति रहेको थियो ।

बैठकको संचालन श्री प्रशान्त थोङ्रेपा राई र श्री किशोर राई मुक्सुले गर्नुभएको थियो भने संयोजकत्व श्रीमती स्मृति राईले गर्नुभएको थियो।

केकेआरएसएसको वार्षिक प्रतिवेदन महासचिव श्री उध्यान राईले र कोषाध्यक्ष श्री अनुप राईले स्ंस्थानको आर्थिक अवस्थाको वार्षिक प्रतिवेदन पेस गरेका थिए।

बैठकमा कालिम्पोङ जिल्ला समिति, कुर्सियोङ महकुमा समिति, सिलगढी महकुमा समिति र मिरिक महकुमा समितिले पनि आफ्नो वार्षिक प्रतिवेदन सदनमा पढेर सुनाए।

सभाले पारित गरेको प्रस्ताव हरु:

१ . अगस्ट ८, २०२२ मा गठन भएको मङ्मा-माङ्पा सल्लाहकार समिति स्वीकृत
२ . ब्स्मी विद्यालयमा भाषा र सिली प्रशिक्षण केन्द्र स्वीकृत
३ . महाकाल डांरा माङ्खिम समिति स्वीकृत
४ . उदौली २०२२ को मिति घोषणा: -डिसेम्बर १०, २०२२
५ . एलेदोङ २०२३ मनाइने छ
६ . दार्जिलिङ पहाडहरूमा खम्बु सम्पदा स्थल को खोजी गर्ने
७ . सदनले केन्द्रीय कार्यालयमा खम्बु पोशाक र सहायक सामग्रीको खुद्रा पसल स्वीकृत
८ . परिमार्जन गरियो – धारा ५१क : केन्द्रीय समितिको निर्वाचित निकायको कार्यकाल ५ वर्षबाट २ वर्ष
९ . श्रीमती सुरेखा राईलाई आयोजक सचिवमा अनुमोदन

आयोजक सचिव श्रीमती सुरेखा राईको स्वीकृति पछि उहाँलाई केकेआरएसएसका कानुनी सल्लाहकार श्री प्रणय राईले सपथ ग्रहण गराइ प्रमाणपत्र पनि हस्तान्तरण गर्नु भयो ।

यहाँ क्लिक गर्नुहोस – केन्द्रिय समिती सचिवको बार्षिक प्रतिवेदन (डाउनलोड्)

 

 

 

Leave A Reply

Your email address will not be published.