Ultimate magazine theme for WordPress.

Meeting of Executive body of Kurseong subdivision held

0 309

June 9, 2024: आज आइतबार को दिन किराँती खम्बु (राई) सांस्कृतिक संस्थान, खरसाङ महकुमा समिति द्वारा कार्यकारिणी सभा राखियो, गठन भए देखि अहिले सम्मको गतिविधिहरुमा चर्चा भयो, साथ साथै खरसाङ महकुमा समितिलाई कसरी बलियो बनाउने अनि यसमा केन्द्रिय समितिको सहयोगको चर्चा भयो, उक्त सभामा किराँती खम्बु (राई) सांस्कृतिक संस्थान दार्जीलिङ केन्द्रीय समितिका बाट पनि बिशेष उपस्थिति थियो।

Leave A Reply

Your email address will not be published.