Ultimate magazine theme for WordPress.

Sonada sakha celebrates Sakela Uvauli

0 795

June 3, 2024: आज साकेला उभौली 2024 सोनादा शाखा द्वारा भव्यतापुर्वक सोनादा सार्वजनिक भवनमा मनाईयो। शाखा का सम्पुर्ण सदस्यहरू काे उपस्थिति थियो, उक्त अवसरमा खम्बु विज्ञ व्यक्ति साथै पुराना सदस्यहरूलाई पनि सम्बर्द्धना जनाएको थियो। केन्द्रीय समिति, खण्ड समितिका सदस्यहरूको पनि बिशेष उपस्थिति थियो।

 

Leave A Reply

Your email address will not be published.