Ultimate magazine theme for WordPress.

दार्जीलिङ नगरपालिका वार्ड नम्बर 23काे साधारण सभा

0 1,026

September 23, 2024: दिनांक 22/09/24 आईतबारको दिन नगरपालिका समिति अन्तर्गत दार्जीलिङ नगरपालिका वार्ड नम्बर 23, किराँती खम्बु राई सांस्कृतिक संस्थान, बुद्ध ग्राम समितिकाे साधारण सभा सम्पन्न भयो। यस सभामा जिल्ला समितिका सभापति, नगरपालिका समितिका सभापति, मूल सचिव साथै केन्द्रिय समितिका ओर्गनिजिङ सेक्रेटरीको पनि उपस्थिति रहेको थियो।

Leave A Reply

Your email address will not be published.