Ultimate magazine theme for WordPress.

किराँती खम्बु राई साँस्कृतिक सस्थानले साकेला उभौली 2025 मिरिक मा मनाउने

0 108

May 15, 2025: यस वर्षको साकेला उभौली 2025 केन्द्रीय समितिले मिरिकमा मनाउने निर्णय लिएका छ, तसर्थ, उक्त साकेला उभौली 2025 लाई खम्बु राईहरूको पवित्र चाड लाई भवयतापूर्वक सफल तुल्याउन संस्थानले सबै सबैलाई पुर्ण जोशको साथ सहभागिता हुइदिन् हार्दिक अनुरोध गरेको छ। तथापि, यस साकेला उभौली 2025 मा सहभागिता हुन सम्पुर्ण शाखाहरु तथा सबै समितिहरूले आ-आफ्नै प्रकारले व्यवस्था गरिदिनुहुन पनि हार्दिक अनुरोध गरेको छ।

मिरीकमा हुने यसपालिको साकेला उभौली 2025 काे कार्यक्रममा प्रसिद्ध गायक सविन राई अनि ब्याण्डले पनि सहभागिता जनाउने निश्चय भएको छ।

साकेला उभौली 2025 समिति,
किरात खम्बु राई सांस्कृतिक संस्थान।

Leave A Reply

Your email address will not be published.