Ultimate magazine theme for WordPress.

महांकाल डाँडा माङखिम परिसरमा वृक्ष रोपण

0 1,303

June 8, 2025: आज आइतबारको दिन माङ्खिम समिति द्वारा महांकाल डाँडा माङखिम परिसरमा गुराँसको बिरुवाहरु लगाउने कार्य सुसम्प्पन्न भयो। उक्त बिरुवाहरू श्री भरत राई ले उपलब्ध गराइ दिनु भएको थियो।

श्री भरत प्रकाश राई ज्यु लाई बढे बढे आलाङने!

Leave A Reply

Your email address will not be published.