Copyright©2022, KKRSS
सुचना: संस्थानको सामाजिक आर्थिक सर्वेक्षण
July 4, 2025: किराँती खम्बु राई सांस्कृतिक संस्थान केन्द्रीय समितिको तत्वधानमा खम्बू राईहरूको सामाजिक आर्थिक सर्वेक्षण हुन गई रहेको सबैमा सूचित गर्दछौं। तसर्थ, यस दार्जिलिङ पहाड, डुवर्स अनि तराई क्षेत्रहरुमा खम्बू राईहरूको सामाजिक आर्थिक स्थिति तथा जनसंख्या सठीक ढंगमा उतार्न, केन्द्रीय समितिले सम्पुर्ण संस्थानका सदस्यहरुको सक्रिय सहभागिता साथै सहयोग को अपेक्षा राखेको छ। साथै सबै शाखा, ग्राम पंचायत, खण्ड समिति, महकुमा, जिल्ला समितिहरूलाई आआफ्नो क्षेत्रहरुमा ‘सर्वेक्षण फारम’ वितरण गरीदिनु हुन साथै तीन महिना भित्र केन्द्रीय समिति कार्यलय मा पेश गरिदिनु हुन केन्द्रिय समिति हार्दिक अनुरोध गर्दछ।