Ultimate magazine theme for WordPress.

KKRSS observes World Environment Day on June 5

0 204

Darjeeling, June 5: World Environment Day was observed by Kiranti Khambu Rai Cultural Institute today by planting more than 500 saplings at Mahakal Dara Mankhim premises in Darjeeling. Among the plants were Kaule, Katus, Gurans, Dhupi, Ghung-ghring, etc., while the sakhas that were supported by sending plants were Yanku-Dawaipani sakha, Rangbhang sakha, Pusimbeng sakha.

The Tungsung sakha took charge of the entire kitchen management for today, while the members of the Takhvar Patabung sakha and Darjeeling Municipality Ward No. 26 helped to plant the saplings. Today’s program was organized under the leadership of Central Committee and Mangkhim Committee.

 

के. के. आर. एस. एस. द्वारा पर्यावरण दिवस पालन

दार्जीलिङ, जुन 5: आज किराँती खम्बु राई सांस्कृतिक संस्थान द्वारा विश्व पर्यावरण दिवस को उपलक्ष्यमा दार्जीलिङको महाकाल डारा माङखिम परिसरमा पाँच सय भन्दा अधिक बोट बिरुवाहरु रोपेर मनाइयो। बिरुवाहरूमा काउलाे, कटुस, गुराँस, धुपी, घुङघृङ् इत्यादि थिए भने बिरुवाहरू पठाएर सहयोग गर्ने संस्थानका यानकु-दवाइपानी शाखा, राङभाङ शाखा, पुसिमबेङ शाखा थिए। तुङसुङ शाखाले आजको सम्पूर्ण भान्सा व्यवस्थापनको जिम्मा लिएको थियो भने तकभर पताबुङ शाखा र दार्जीलिङ नगरपालिका वार्ड नम्बर 26 का सदस्यहरूले बिरुवा रोप्न का लागि सहयोग गरेका थिए। आज को कार्यक्रम केन्द्रीय समिति र माङखिम समिति को नेतृत्वमा आयोजना भएको थियो।

यसै अवसरमा संस्थानको अध्यक्ष डाक्टर प्रताप सिंह राई भन्छन – खम्बु राईहरु प्रकृति पुजक हुन र प्रकृति सित सम्पूर्ण खम्बु राईहरूको संस्कार र संस्कृति सम्बन्धित भएको हुनाले खम्बु राईहरुले यो पर्यावरण दिवस मनाउन अति आवश्यक छ। उक्त कार्यक्रमको जानकारी संस्थानको प्रवक्ता स्मृति राईले जनाइन्।

 

Leave A Reply

Your email address will not be published.