Ultimate magazine theme for WordPress.

Megetar Mangkhim visit

0 360

February 13, 2024: आज केन्द्रीय समितिकाे एक टोली बीजनबारी खण्ड समितिको सबै शाखाहरुलाई केन्द्रीय समितिको क्यालेण्डर वितरण गर्न साथै विजानबारी खण्ड समिति अन्तर्गत निर्माणधीन मेघेटार माङखीम को भ्रमण गर्यो।

10 डेसिमल मा निर्माणधीन मेघेटार माङखीम लाई पूर्ण रूपमा निर्माण सम्पन्न गर्न धेरै अर्थ संकलन काे आवश्यकता पर्ने हुँदा आज माङ खिम समिति र केन्द्रीय समिति टोली माझ अर्थ संकलन सम्बन्धि विचार विमर्श भयो। आज भएको छलफल अनुसार केन्द्रीय समिति र मेघेटार माङखिम समितिले कार्यान्वयन गर्ने निर्णय भएको छ।

Leave A Reply

Your email address will not be published.