Ultimate magazine theme for WordPress.

कर्णेल जे डी राईलाई अभिनन्दन पत्र अनि स्मृति चिह्न प्रदान

0 1,514

August 27, 2024: आज केन्द्रीय समिति मुख्य कार्यलयमा धेरै दिनको अन्तरालमा कर्णेल जे डी राई काे उपस्थिति भयो, हामीले उहाँलाई भेट्न धेरै कोशिश गरे पनि उहाँको स्वास्थ्य ठीक नभएकोले भेट्न असमर्थ थियो, हामीले उहाँलाई चौरास्ता परिसरमा आयोजित साकेला उभौली 2024 मा उहाँलाई दिनु पर्ने अभिनन्दन पत्र हस्तानतरण गर्न सकिरहेको थिएनौं, तर आज उहाँ आफै केन्द्रीय कार्यालय मा उपस्थिति हुँदा, यही अवसरमा हामीले कर्णेल जे डी राईलाई अभिनन्दन पत्र साथै स्मृति चिह्न प्रदान गर्यो।

कर्णेल जे डी राईलाई हार्दिक बधाई साथै सुस्वास्थ्य काे कामना गर्दछौं।

Leave A Reply

Your email address will not be published.