Ultimate magazine theme for WordPress.

किराँती खम्बु राई सांस्कृतिक संस्थानद्वारा मुख्यमन्त्री गोलेलाई धन्यवाद्‌

0 178

August 22, 2024:  सिक्किम राज्यको माननिय मुख्यमन्त्री प्रेमसिंह तामाङको कुशल नेतृत्वमा रहेको वर्तमान एसकेएम सरकारद्वारा घोषणा गरिएको एक दिनपछि नै हिजो २१ अगस्तको दिन एक अधिसूचना जारी गर्दै अब राज्य सरकारद्वारा जारी गारने सबै अधिसूचना, राजपत्र नेपाली भाषामा जारी गर्ने ऐतिहासिक थालनी गरिएकोमा मुख्यमन्त्री गोलेलाई संस्थानले स्वागत अनि धन्यवाद दिएको छ। किराँती खम्बु राई सांस्कृतिक संस्थान महासचिव उद्यान राईले छिमेकी राज्य सिक्किमक मुख्यमन्त्री गोलेको प्रशंसा गर्दै उनी एक दुरदर्शी नेता हुन भनी बताउदै यस ऐतिहासिक पहलको आधिकारिक पहल सुरु गरिएको छ। नेपाली भाषी जनसमुदायसंगै भोटिया, लेप्चा र अन्य जाति लगायत सम्पूर्णको जिब्रोमा बसेको प्रमुख जनभाषा नेपालीमा यसरी सरकारी अधिसूचना, राजपत्र जारी गर्ने भनेका छन, सिक्किम राज्यका मुख्य सचिव विजय भूषण पाठकद्वारा जारी गरिएको अधिसूचना संख्या ६२/गृह/
२0२४, मिति २१/0०८/२0०२४-मा एसकेएम सरकारको ऐतिहासिक थालनीको किराँती खम्बु राई सांस्कृतिक संस्थानले गर्वको साथमा स्वागत गर्दछ।

 

Leave A Reply

Your email address will not be published.