Ultimate magazine theme for WordPress.

किराँती खम्बु राई सांस्कृतिक संस्थानको प्रतिनिधि देहरादुन भ्रमण

0 878

November 20, 2024: किराँती खम्बु राई सांस्कृतिक संस्थानले सुरु देखि नै भारत भरि छरिएर बसेका सबै खम्बु राईहरुलाई एकितृत गर्ने, साथै सबै माझ खम्बु राई संस्कार र संस्कृति लाई प्रोत्साहित गर्ने उदेश्य सहित, केन्द्रीय समिति सदस्य साथै दार्जीलिङ जिल्ला अध्यक्ष श्री किशोर राई देहरादुन भ्रमणमा जानु भएको थियो । उक्त भ्रमणमा श्री किशोर राईले देहरादुन का राई संगठन “किरात राई संस्था देहरादुन” सँग भेटघाट कार्यक्रम मा सहभागिता जनाउनु भएको थियो। भेटघाट समारोहमा किरात राई संस्था देहरादुन अनि किराँती खम्बु राई साँस्कृतिक संस्थान, एक आपसमा भविष्यमा सहकार्य गर्ने अनि दुवै समूह दार्जीलिङ-देहरादुनमा भ्रमण गर्ने सहमति भएको थियो।

Leave A Reply

Your email address will not be published.