Copyright©2022, KKRSS
Bijanbari Block, Sukiya Block and Darjeeling Municipality celebrate Yeledong 5082
January 15, 2022: Today, members of KKRSS Central committee, Bijanbari block, Sukia block and Darjeeling Municipality celebrated the Kirat New Year YELEDONG 5082 on the banks of the river Rangit near Jamune. The ritual was performed by Mangma Shobha Rai. About 150 KKRSS members were present who joined in the program and welcomed the arrival of the New Year.
On the same occasion, a Khambu ritual called YASANWA-DOSANWA is also observed, where it is worshiped to wash away Curses and for the forgiveness of unintentional sins.
Last year also, KKRSS celebrated YELEDONG 5081 with grandeur at Mangpoo Jogighat. But this time, following the government guidelines, only the few portfolio holders of the Central Committee, Bijanbari Block, Sukiya Block and Darjeeling Municipality were able to attend.
केन्द्रीय समिति, बिजनबारी खण्ड समिति, सूकिया खण्ड समिति र दार्जीलिङ नगरपालिका द्वारा किरात नव वर्ष येलेदोङ ५०८२ को पालन
आज किराँत नव वर्ष येलेदोङ ५०८२ संस्थानका प्रमुख माङमा शोभा राई द्वारा जामुने नजिक रङ्गीत नदी किनारमा विधि पुर्वक मनाए। दार्जीलिङ महकुमा अन्तर्गत सबै खण्ड समितिहरु र दार्जीलिङ नगरपालिका समितिलाई प्रतिनिधित्व गर्दै करिब १५० जाना सदस्यहरुले कार्यक्रममा सम्मिलित भई पूजा अर्चना गरि नव बर्ष को आगमन लाई स्वागत गरे।
सोहि अवसरमा विभिन्न शाखाहरु/खण्डसमितिहरू साथै उपस्थित खम्बु परिवारहरूले माङमा शोभा राई द्वारा सबैको निम्ति गाली श्राप बगाउने कार्यक्रम भयो।
गत वर्ष पनि मंगपुको जोगिघाटमा भव्यता का साथ के.के.आर.एस.एस ले येलेदोङ ५०८१ मनाइएको थियो। तर यसपाली कोभीड लाई ध्यानमा राखेर सरकारी दिशानिर्देशलाई पालन गर्दै केन्द्रीय समिति र दार्जीलिङ खण्ड समितिहरूको पदाधिकारीहरु मात्र उपस्थिति दिन सम्भव भएको थियो।