Ultimate magazine theme for WordPress.

KKRSS celebrates Sakela Uvauli 2022

0 203

May 7, 2022: KKRSS has successfully conducted a Festival of Uvauli 2022 at Chowrasta today. The entire Khambu people of Darjeeling hills participated in the event. Mangma and Mangpa from cross the hills were present, over 50 Mangma and Mangpa participated in the Uvauli 2022 and performed their rituals during the occasion. Separate Mothan was established to perform the rituals by Mangma and Mangma. The Chief Guest of the event was Shri Amar Singh Rai, former MLA of Darjeeling.

Khambu cultural program was displayed along with Khambu Sili and Khambu music. There were about 8 Sili groups from across the hills and plains, who performed in the Sakela Udauli 2022.

The felicitation program was also there for distinguished eight Khambus, who have contributed to Khambu society and performed distinguished work in the society at large.

A free meal was provided to all, who were present and visited the event.

There were 14 groups of volunteers to manage the event.

Following the program, the Message of the General Secretary:

सेवान्ने 🙏

आज हामीले हाम्रो परम्परा अनि संस्कार लाई अघि बढाउँदै हाम्रो महान चाड साकेला उभौली 2022 मनाउन सफल भयौ, यो जम्मै हाम्रो एकताको प्रतीक हो, हामी सबैको साझा प्रयास र परिश्रम ले गर्दा नै हामी सफल हुन सक्षम हुन गएको मा सबैलाई हिर्दय देखि नै धन्यबाद टक्र्याउन चाहन्छु।

आजको साकेला उभौली 2022 मनाउन को निम्ति हामीले दुई महिना अघि देखि नै परिकल्पना गर्दै आएको थियौं। यसको निम्ति 13 वटा विभिन्न समुह बनाएर श्रम विभाजन गरेको थियौं। तरै पनि, भानु भवन परिसरको भान्साघर रद्द हुँदा आकस्मिक जटिल समस्या उत्पन्न हुन आएकोमा पनि सबै समूहले आआफ्नो कर्तव्य खुबै कुशल प्रकारले निभाएको थियो।

वित्त संयोजकहरु श्री गजेन्द्र राई अनि श्री अनुप राई, बिशेष चाप पाएको भान्सा समूह को श्री जोन राई, कार्यक्रम अनि स्वयं सेवक संयोजक: श्री किशोर मूक्सु, सँस्कृति समुह का श्री किशोर मुकारुङ, मीडिया कर्मी श्री रबिन राई, कार्यक्रम संचालक श्री आशिष वाङ्देल, साथै कार्यक्रमको अभिन्न अंगहरू सुश्री सूरेखा राई, स्मृति राई, प्रशान्त थेंग्रेपा, दिवस राई, अरुण राई, लता राई, अमित राई, सुमेन्द्र राई, जीवन राई, सुदन राई, जनक राई इत्यादी सबै सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छु।

साथ साथै सम्पूर्ण शाखा प्र-शाखाहरु र व्यक्तिगत तौरमा नगद र प्रकारहरू द्वारा यो साकेला उभौलिमा योगदान दिनुभएकोमा हिर्दय देखि नै केन्द्रीय समितिले धन्यबाद यापन गर्दछ।

साथै आजको साकेला उभौली कार्यक्रममा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहभागी भई सहयोग पुर्याउने सबै सबै संस्थानका सदस्यहरूलाई हिर्दय देखि नै धन्यवाद दिन चाहन्छु।

आगामी दिनहरुमा पनि केन्द्रीय समितिले फेरि नयाँ कार्यक्रमहरु लिएर चाँडै आउने प्रयास गर्नेछ।

हाम्रो एकता लाई सधैं सुम्नीमा र पारुहाङ ले आशीर्वाद दिउँन! जय खम्बु!

आलाङने🙏

उद्यान राई
महा सचिव, केन्द्रीय समिति, कि.ख.रा.सा.सं

 

 

 

Leave A Reply

Your email address will not be published.