Ultimate magazine theme for WordPress.

KKRSS celebrates Yeledong 5083 at Jamune

0 194

January 15, 2023: This year too, under the leadership of the Central Committee, the Sakhas of Rangit I, II, and Som Singtam Gram Panchayats under Jamunema Takbar Valley celebrated Yeledong 5083 in grand style. Similarly, Sakhas of Bijanbari Block also enthusiastically participated in the program and provided financial support as always. Shri Mandal Rai headed shakhas under the Bijanbari Block Committee. The coordinator of today’s program was Mr. Sumendra Rai and his team. On this occasion, Mangma Shobha Rai and his assistant Mangpa performed the Puja for the good of all Khambu Rais. Yasawa Dosawa program was also conducted by Mangma Mangpa in the Jamuna River. Today’s program was attended by about 300 Khambu Rais from Shakhas in Takbar Valley and Pulbazar Gok.

In order to celebrate Kiranti New Year Yeledong every year in a grand manner, the central committee formed an Ad hoc committee today in the presence of the representatives of all Shakhas and the representatives of the central committee by nominating three coordinators (Mr. Mandal Rai, Mr. Soomendra Rai, and Mr. Kiran Rai). The designated coordinators will constitute a fully constituted ‘Yeledong Festival Committee’ by including two representatives of all the Shakhas within the Gram Panchayat under Takvar Valley and two representatives of all the Shakhas within the Gram Panchayat under Pulbazar, which will permanently take on the responsibility of celebrating Yeledong every year.

Happy Kiranti New Year 5083 to the entire Khambu family!

 

जामुने मा येलेदोङ 5083 भव्यतापुर्वक पालन

सधैं झैं यसपाली पनि केन्द्रीय समितिको नेतृत्वमा जामुनेमा तकभर भ्याली अन्तर्गत रंगित I, II अनि सोम सिङ्गताम ग्राम पञ्चायत भित्रका शाखाहरू मिलेर येलेदोङ 5083 भव्यतापुर्वक मनाए। यसै गरी विजनबारी ब्लकका शाखाहरुले पनि सधैं झै कार्यक्रममा उत्साहपूर्वक सहभागी भई आर्थिक सहयोग पनि गरेको थियो। विजनबारी ब्लक समिति अन्तर्गत शाखाहरुको नेतृत्व श्री मण्डल राईले गरेको थियो। आजको कार्यक्रमको संयोजक श्री सुमेन्द्र राई अनि उहाँको टोली थिए। यसै अवसरमा माङमा शोभा राई अनि उहाँको सहयोगि माङ्पा द्वारा सम्पूर्ण खम्बु राईहरुको भलो को लागी पूजा अर्चना गरियो। यासावा दोसावा अथवा गाली सराप बगाउने कार्यक्रम पनि माङमा माङपा द्वारा जामुनेको खोलामा सम्पन्न भएको थियो। आजको कार्यक्रममा तकभर भ्याली अनि पुलबजार गोक् अन्तर्गत शाखाहरु बाट लगभग 300 खम्बु राईहरुको उपस्थिति थियो।

केन्द्र समितिले प्रत्येक बर्ष किराँती नयाँ बर्ष येलेदोङ लाई भव्यतापुर्वक मनाउनको निम्ति आज सबै उपस्थित शाखाहरुको प्रतिनिधिहरु अनि केन्द्रिय समितिको प्रतिनिधिहरूको उपस्थितीमा तीन जाना संयोजकहरुलाई (श्री मण्डल राई, श्री सूमेन्द्र राई अनि श्री किरण राई) मनोनीत गरि एउटा तदर्थ समिति गठन भयो। मनोनीत भएका संयोजकहरुले तकभर भ्याली अन्तर्गत ग्राम पंचायत भित्रका शाखाहरू र पुलबजार अन्तर्गत रहेको ग्राम पंचायत भित्रका सबै शाखाहरुको दुई दुई जाना प्रतिनिधिहरु समावेश गरेर पूर्ण रूपमा ‘येलेदोङ महोत्सव समिति’ गठन गरिनेछ जसले स्थायी रूपमा प्रत्येक वर्ष येलेदोङ मनाउने जिम्वारी लिनेछ।

किराँती नयाँ वर्ष 5083 को उपलक्ष्यमा सम्पूर्ण खम्बु परिवारमा हार्दिक मंगलमय शुभकामना !

 

 

Leave A Reply

Your email address will not be published.