Copyright©2022, KKRSS
Old tenure drawers containing old files opened
On Saturday, January 7, 2023, in the presence of the Central Committee members and Treasurer, Mr. Anup Rai, the old two drawers in the Central Office were opened. The Treasurer Mr. Anup Rai, will present all the documents contained in it in sequence at the forthcoming meeting of the Central Committee.
Mr. Santhosh Rai, the president of the handover-takeover committee, was unwell; thereby, responsibilities of the committee were given to Mr. Anup Rai at the CC meeting held on August 21.
Treasurer Shri Anup Rai will present the list of all handed over files from the old term along with details of financial activities in the forthcoming CC meeting.
जनवरी 7, 2023, शनिबारको दिन केन्द्रीय समिति अनि कोषाध्यक्ष श्री अनुप राईको उपस्थितिमा, केन्द्रीय कार्यालयमा भएको पुरानो दुई वटा दराजहरु खोल्यो। त्यस भित्र भएका सबै कागजपत्रहरुको सूची आउने केन्द्रीय समितिको सभामा कोषाध्यक्ष श्री अनुप राईले क्रमै सँग सूचि प्रस्तुत गर्नु हुनेछ।
हस्तानतरण समितिको अध्यक्ष श्री संतोष राई अस्वास्थ्य भएको हुनाले हस्तानतरण समितिको जिम्वावरी कोषाध्यक्ष श्री अनुप राईलाई अगस्त 21 को सभाले पारित गरिएको थियो।
पुरानो कार्यकालको हस्तानतरण भएको जम्मै फाइलहरुको सूची साथै आर्थिक गतिविधिहरुको विवरण कोषाध्यक्ष श्री अनुप राईले आउने सभामा पेश गर्नुहुनेछ।