Ultimate magazine theme for WordPress.

Sakela Uvauli at Ward No. 18

0 1,160

May 19, 2024: हिजो दार्जीलिङ नगरपालिका वार्ड नं. 18 मा साकेला उभौली 2024 सम्पन्न भयो, शहरको बीचमा मात्र वार्ड नं 18 का खम्बुहरुले पहिलो चोटी यसप्रकारको साकेला कार्यक्रम भव्यता काे साथ आयोजना गरिएको थियो। यसै अवसरमा केन्द्रीय समिति पनि सहभागिता भई उहाँहरुलाई उत्साह, प्रेरणा साथै साकेलाको शुभकामना दिए।

Leave A Reply

Your email address will not be published.