Ultimate magazine theme for WordPress.

केकेआरएस रंगली रंगलीयट खण्ड अधीनस्थ जिंगलाम शाखा समितिको सभा

0 395

September 1, 2024: दिनांक:२७ अगस्त २०२४ केकेआरएस रंगली रंगलीयट खण्ड अधीनस्थ जिंगलाम शाखा समितिका अति नै जागारिला किरावाहरूसित एक संस्थान सविस्तारको निमित्त श्रीमान बिमल राई (शाखा सचिव को निजी खिममा शाखा सभापति अशोक राई एवं शाखा संरक्षक श्री बीबी वान्तवाको बिशेष अथित्यमा सभा सम्पन्न गरियो।

सभामा जिंगलाम शाखालाई सही दिशा निर्देश दिनाथॅ महा श्री दीपेन्द्र राईज्युले उपस्थित सम्पूर्णलाई संस्थानको गतिविधि तथा नयाॅ लिखित संविधानको दायरा भित्र बसेर शाखा समिति तथा वाडॅ कमिटी गठन गनुॅपनेॅ सुझाब राख्दै सदस्यता ग्रहण सम्बन्धी जानकारी अनि शाखा र वाडॅ कमिटी भूमिका बारे सविस्तार अवगत गराए लैजाने बारे सभामा गहन चाचाॅ-परीचचाॅ गरिए पश्चत संस्थानलाई एकसुत्रमा बाॅधिएर कसरी लैजान सकिन्छ सो बारे शाखा सचिव बिमल राईज्युले आफनो बिचार राख्दै गठन प्रक्रियालाई सम्भावत यथाशीघ्र अघी बढाएर केकेआरएस केन्द्रीय समिति कहाॅ अनुमोदन गनॅसके पश्चत शाखा अनि वाडॅ कमिटी अस्तित्वमा आउने सक्ने कुरा खण्ड महासचिवले राख्दै जिंगलाम शाखाको कायॅ शैली भविष्यमा फलेर फूलेर जावस् भन्ना खातिर संस्थानको सामखालुङ अंकित झण्डा हस्तान्तर गरीयो।

Leave A Reply

Your email address will not be published.