Copyright©2022, KKRSS
KKRSS attends Tode-Tangta Sakha Maghe Festival
January 14, 2023: Following the invitation of the Tode-Tangta Sakha today, the members of the KKRSS Central Committee, including the General Secretary, Darjeeling District Secretary, Kalipong District Vice president Shri Shankamani Rai and CC member Mr. Diwas Rai, participated in the program of the sakha, which is located in the remotest part of the Darjeeling Hills under Kalimpong district.
KKRSS Tode-Tangta Sakha is found to have maintained the tradition of celebrating the Maghe festival. Since it is located in a far-off and remote area, the presence of Khambus is usually less; thereby, KKRSS Tode-Tangta Sakha practices the all-religion program, where the heads of all religions and castes, as well as the dignitaries of the place, are invited, as was evident in today’s program organized by KKRSS Tode-Tangta Sakha.
On the occasion of the event, greetings for Kiranti New Year Yeledong 5083 were exchanged.
In the program, the sakha was curious about the actions taken by the Central Committee on the Scheduled Tribes issue, so the General Secretary Udhyan Rai presented the details of the actions taken by the Central Committee so far on this issue and emphasized the need to strengthen Khambu unity and the formation of gram panchayat samiti.
आज तोदे-ताङता शाखाको निमन्त्रणा लाई स्वीकार्दै केन्द्रिय समितिको पदाधिकारीहरु महासचिव उद्यान राई, दार्जीलिङ जिल्ला सचिव श्री किशोर मूक्सु राई अनि केन्द्रिय समिति सदस्य श्री दिवस राई, दार्जीलिङ पहाड कै अति दुर्गम स्थल, किराँती खम्बु राई साँस्कृतिक संस्थानको अन्तिम सुदुर ठाउँमा अवस्थित [भुटान सीमा] शाखाको कार्यक्रममा सहभागी जनायो।
किकरासास तोदे-ताङता शाखाले आज सधैं झै माघे पर्व मनाउने परम्परालाई कायम राखेको पाइयो। सुदुर अनि दुर्गम क्षेत्र भएको हुनाले साथै किरुवाहरुको उपस्थिति पनि कम हुने हुनाले किकरासास तोदे-ताङता शाखाले परम्परागत सर्व धर्म कार्यक्रम काे अभ्यास र चलन रहेछ, जहाँ सबै धर्म र जात गोष्ठीको प्रमुखहरू साथै त्यस स्थानको गन्यमान्य व्यक्तित्वहरूको उपस्थिति थियो।
कार्यक्रमको अवसरमा किराँती नयाँ बर्ष येलेदोङ 5083 को शुभकामना आदान प्रदान भएको थियो।
कार्यक्रममा बिशेष शाखाका पदाधिकारीहरुले केन्द्रीय समितिले अनुसुचित जनजाति मुद्दामा के कस्तो कार्यहरू गरिरहेका छन् भन्ने जिज्ञासा राखेको हुनाले महासचिव उद्यान राईले यस विषयमा केन्द्रिय समितिले अहिले सम्म गरिआएको कार्यहरूको विवरण प्रस्तुत गर्नु भयो साथै खम्बु संस्कार र संस्कृतिको संरक्षण संग सँगै खम्बु एकता र संस्था पनि बलियो बनाउनु पर्नेमा जोड दिंदै केहि सुझाउहरु आदान प्रदान भयो।